अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष केपी ओलीको एघारौँ महाधिवेशनको उद्घाटन समारोहको मन्तव्य (पूर्णपाठ)

अध्यक्ष केपी ओलीको एघारौँ महाधिवेशनको उद्घाटन समारोहको मन्तव्य (पूर्णपाठ)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा अध्यक्ष ओलीले लिखित मन्तव्य राख्नुभएको थियो।

सो क्रममा अध्यक्ष ओलीले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा सम्बोधन गनुभयो ।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताउनुभयाे ।

अध्यक्ष ओलीले मुलुक अहिले गम्भीर संवैधानिक संकटमा फसेको दाबी गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उद्घोष गर्नुभयाे।

यस्तो छ केपी ओलीको पूर्ण भाषण :