अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छोमाछो ताल र निलगिरि हिमाल

छोमाछो ताल र निलगिरि हिमाल


मुस्ताङ-मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो ‘आमाू’ ताल र पृष्ठभूमिमा निलगिरि हिमाल। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो तालमा प्रचारप्रसारको अभाव र व्यवस्थित सडकको पहुँच नहुँदा पर्यटकको आगमन बढ्न सकेको छैन। तस्बिरः सुशीलबाबु थकाली/रासस