अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्य निर्वाचन: लुम्बिनीमा २३० मत खस्यो

राष्ट्रियसभा सदस्य निर्वाचन: लुम्बिनीमा २३० मत खस्यो


बुटवल-राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको छ। प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७  मत खसको छ भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ जम्मा १६३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।