काठमाडौं – निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाहलाई आचार संहिता उल्लंघन स्पष्टीकरण सोधेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुनु भएको छ ।






प्रतिक्रिया