अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै रास्वपाका महर्जन विजयी

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै रास्वपाका महर्जन विजयी


काठमाडौं-ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी हुनुभएकाे छ। निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी हुनुभएकाे हाे।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत पाउनुभएकाे छ।

नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।