संखुवासभा-एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ। प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन्। कार्कीले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याउनुभएकाे छ । प्रारम्भिक गणनामा श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाउनुभएकाे छ।






प्रतिक्रिया