ताप्लेजुङ-ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबेले अग्रता लिनुभएकाे छ। एमालेका युवा नेता थेबेले १० हजार ४५६ मत ल्याउँदा कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बू पछि परेका छन् ।
थेबेले ८ हजार ८६३ मत ल्याउनुभएकाे छ। त्यस्तै नेकपाका खेलप्रसाद बुडाक्षेत्री ४ हजार ६४८ मत ल्याएर तेस्रो छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई चौथो स्थानमा छन् ।
थेबेले ३ हजार ९३४ मत ल्याउँदा रास्वपाका वीरेन्द्र श्रेष्ठले २ हजार १६३ मत ल्याएर पाँचौ स्थानमा छन्।






प्रतिक्रिया