काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
राष्ट्रपतिले मनाेनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ ।






प्रतिक्रिया