अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेसम्म कुनै पनि मन्त्रीको टुंगो लागेको छैन: सभापति लामिछाने

अहिलेसम्म कुनै पनि मन्त्रीको टुंगो लागेको छैन: सभापति लामिछाने


 काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको दिनसम्म कुनै पनि मन्त्रकाे टुंगो नलागेको दाबी गरेका छन् ।

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै सभापति लामिछानेले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताए ।

‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन। हामीले तपाईंहरू सबैलाई चिनेका छौं। बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भनेका छन् ।