काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। । बैठक २०८२ चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको हो।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।






प्रतिक्रिया