अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउ परेपछि संविधानविद् आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन

अध्यक्ष ओली पक्राउ परेपछि संविधानविद् आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन् ।

प्रहरीले अघि बिहान अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।
‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’