अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने

सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने


काठमाडौं-निजामती कर्मचारी (सिभिल) अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

अस्पताल प्रशासनले सूचना निकाल्दै स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार वर्कलोड र जनशक्ति हेरेर ओपीडी चलाउने निर्देशन भए अनुसार अर्को सूचना नआएसम्म हाललाई आइतबार पनि सेवा दिने जानकारी गराइएको छ ।