अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाह नआएपछि संसद् बैठक छोडेर निस्के हर्क साम्पाङ

प्रधानमन्त्री शाह नआएपछि संसद् बैठक छोडेर निस्के हर्क साम्पाङ


काठमाडौं-आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा नआएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।

सो पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)सहित सांसदहरू प्रतिनिधि सभाको बैठक छोडेर निस्केका छन्। 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बाेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।