अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्म स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डीपी अर्यालले विपक्षीको विरोधका बिच सदनको कारबाही अघि बढाएकामा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

बैठक १२ गते बिहान ११ बजे बस्नेछ ।