अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयकरको सीमा बढ्यो,  १० लाखसम्म एक प्रतिशत मात्रै कर

आयकरको सीमा बढ्यो,  १० लाखसम्म एक प्रतिशत मात्रै कर


काठमाडौँ-आयकर छुटको सीमा बढेको छ। जेठ १५ गते शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। 

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।