अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट- २०८३/०८४

राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको अर्थमन्त्री वाग्लेको घोषणा

राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको अर्थमन्त्री वाग्लेको घोषणा


 काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन्।

जेठ १५ गते शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। 

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने ।

साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए ।