काठमाडौं-सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ६६ प्रतिशत टेलिकम र बाँकी सर्वसाधारणलाई दिइने घोषणा गरेका हुन्।
पुससम्म यस्तो शेयर नागरिकलाई दिने उनको भनाइ छ। प्राप्त रकमले नेपाललाई टेक हब बनाउने सरकारको घोषणा छ।




प्रतिक्रिया