अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोड बजेट

शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोड बजेट


काठमाडौं-सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा उक्त रकम विनियोजन गरिएको जानकारी दिए।

सरकारले मानव पूँजी विकासलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रमा उल्लेख्य बजेट छुट्याएको बताइएको छ।