अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्त्री शाहले संसदमा जवाफ दिँदै

प्रधानन्त्री शाहले संसदमा जवाफ दिँदै


काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा सांसदले उठाएका जवाफ दिने भएका छन्।

विपक्षी दलहरुले प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरिरहेका बेला आइतबार शाह जवाफका लागि तयार भएका हुन्।

प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद अर्यालले विपक्षी एक दललाई दुई मिनेटको समय दिने बताए।

तर विपक्षी एमाले र नेकपाले नियम ५६ अनुसार जवाफ दिनुपर्ने भन्दै आपत्ति जनाए।

एमालेका प्रमुख सचेतक ऐन महर र नेकपाका युवराज दुलालले नियमावलीअनुसार तीन दिनअघि नै दर्ता गरेर एक घण्टा समय दिनुपर्ने व्यवस्थाको कार्यान्वयनका हुनुपर्ने माग गरे।