काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभामा जवाफ दिएपछि सिधै बैठक कक्षबाट बाहिरिएका छन्। आइतबार प्रधानमन्त्री बालेन आफैँले समय मागेर संसदका जवाफ दिएका थिए।
प्रधानमन्त्री बाहिरिएपछि बैठकमा फेरि वादविवाद भएको छ । एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख झोक्किएका छन् ।
उनले श्रम संस्कृतिका सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित बनाउन ध्यानकर्षण गराए ।




प्रतिक्रिया