अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं-विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सोमबारको बैठकको आकस्मिक समयमा धारणा राख्दै विपक्षी दलहरूले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिमा प्रमाण पेस गर्न र नभए रकेर्डबाट हटाउन माग गरेका थिए। 

उनीहरूले प्रधानमन्त्रीले यो विषयमा स्पष्ट नपारेसम्म सदनको कारबाही अघि नबढ्ने बताएका थिए ।