अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध

प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध


काठमाडौँ-प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन्। 

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उनीहरूले माग गरिरहेका छन्।