अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध

प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध


काठमाडौँ-प्रतिपक्ष दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म सदन चल्न नसक्ने भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख डीपी अर्यालले संवाद गर्दै सदनको काम पनि अघि बढाउन गरेको आग्रहप्रति विपक्षी सांसदहरूले बेवास्ता गर्दै उठेर सदन अवरुद्ध गरेका हुन् ।

Skip This