अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ। विपक्षी दलको विरोधपछि सभामुख डीपी अर्यालले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

यसअघि नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षीले संसद्‌मा पाँच मिनेट मौनधारणा गरेका थिए । ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मौनधारणा गरिएको हो ।

Skip This