अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम संस्कृति पार्टीले गर्‍यो संसदमा अवरोध

श्रम संस्कृति पार्टीले गर्‍यो संसदमा अवरोध


काठमाडौं-श्रम संस्कृति पार्टीले संसद बैठकमा अवरोध गरेको छ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सभमुख डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउन लाग्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरूले उठेर विरोध गरेका हुन्। यसअघि सो पार्टीका सांसदहरुले आफ्नो सीटबाट उठेर विरोध जनाएका थिए।

सभामुख अर्यालले बोल्न समय नदिएकाे आरोप पनि लगाएका छन्स। सबै पार्टीलाई बोल्न दिँदा आफूलाई किन बोल्न समय उपलब्ध नगराएको ? भन्दै हर्क साम्पाङले सभामुखलाई प्रश्न गरे ।

साम्पाङले आफूहरूलाई थोरै सांसद रहेको भनेर नहेप्न चेतावनी दिए । 

Skip This