अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


काठमाडौँ-प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारकाे प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन्।

समिति सदस्यहरूमा डा.अचुतम लामिछाने, ऐनबहादुर महर, आर्यन राई, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य छन्।

Skip This