अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करका दर हेरफेरसम्बन्धी विवादमा छानबिन समिति माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

करका दर हेरफेरसम्बन्धी विवादमा छानबिन समिति माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध


काठमाडौं-विपक्षी दलहरूले प्रतिनिधिसभाको शुक्रबारको बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन्।

विपक्षी दलहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि आर्थिक विधेयकमा करका दर तथा प्रावधानमा ‘दल/दर हेरफेर’ भएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी विपक्षी दलहरूले दोहोर्‍याएका छन्।

Skip This