अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध


काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि अहिले कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले आफ्नो विरोधबारे बोलिरहेका छन्।

Skip This