काठमाडौं-प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।
असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्यालले जानकारी दिए।

प्रतिक्रिया