अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित


काठमाडौं– प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका हुन्।

बुधबारको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो। यसअघि पनि बैठक केही समयका लागि रोकिएको थियो।

बैठक स्थगित हुनुको कारणबारे सभामुखले विस्तृत जानकारी दिएका छैनन्। बैठक पुनः सञ्चालन भएपछि संसद्का नियमित कार्यसूचीमाथि छलफल अघि बढाइने जनाइएको छ।

Skip This