अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा आज बस्दै, दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने

राष्ट्रियसभा आज बस्दै, दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने


काठमाडौँ-सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् । बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।

Skip This