अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित


काठमाडौँ-प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ। 

सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल समेत भएको थियो।