अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित


काठमाडौँ-प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

सोमबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् । त्यस्तै,बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।