अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्री र गृहमन्त्रीले जवाफ दिने

राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्री र गृहमन्त्रीले जवाफ दिने


काठमाडौं-राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ।

बैठक संघीय संसद भवन सिंहदरबामा दिउँसो १ः१५ बजेदेखि सुरू हुनेछ।

आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै, प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्।