अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाल समूहका सांसद राजीनामाबाट पछि हटे, संसद बैठकमा अनुपस्थित हुने घोषणा

माधव नेपाल समूहका सांसद राजीनामाबाट पछि हटे, संसद बैठकमा अनुपस्थित हुने घोषणा


अन्ततः माधव नेपाल समूह सांसदहरुको सामूहिक राजीनामाबाट पछि हटेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेको समय दिँदै राजीनामा दिनेसम्मको निर्णयमा पुग्ने बताएको नेपाल समूहको बैठकले राजीनामाबाट पछि हट्दै प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने निर्णयमा पुगेको छ ।

नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भन्दै आफूहरु संसदको बैठकमा अनुपस्थित हुने बताउनुभयो ।