अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पर्सामा कोरोना संक्रमण नियन्त्रणतर्फ, जिल्ला प्रशासनको सेवा पूर्ण सञ्चालन

पर्सामा कोरोना संक्रमण नियन्त्रणतर्फ, जिल्ला प्रशासनको सेवा पूर्ण सञ्चालन


वीरगञ्ज– पर्सामा कोरोना संक्रमण दर नियन्त्रणमा आएसँगै जिल्ला प्रशासन कार्यालयले आफ्ना सेवा पूर्णरूपमा सञ्चालन गरेको छ ।

‘हाल जिल्लामा कोभिड संक्रमणको दर नियन्त्रणमा रहेको तथा सेवाग्राहीको माग र आवश्यकतासमेतलाई दृष्टिगत गर्दै साउन २४ गतेदेखि यस कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सबै स्थानीय तहका सेवाग्राहीलाई नियमित प्रदान गरिने सबैमा जानकारी गराइन्छ,’ आज प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।