अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसदको चालु अधिवेशन अन्त्य

संसदको चालु अधिवेशन अन्त्य


काठमाडौं-सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको चालु अधिवेशन अन्त्य गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाउनु भएको थियो।

चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ।