अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखापत्रका सल्लाहकार सम्पादक खनाललाई पितृ शोक

गोरखापत्रका सल्लाहकार सम्पादक खनाललाई पितृ शोक


काठमाडौं– गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाललाई पितृ शोक परेको छ ।

खनालका पिता पं. गोपीकृष्ण खनालको आइतबार राति उपचारका क्रममा निधन भएको छ । ८२ वर्षीय खनालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइतबार राति ११ बजे निधन भएको हो ।

झापा गौरादह ५ स्कूलचौनका स्थायी बासिन्दा खनाल हाल ललितपुर इमाडोलमा बसोबास गर्नुहुन्थ्यो ।