काठमाडौं- नेकपा (एमाले)की सांसद निरुदेवी पालले अमेरिकी सहयोग एमससी खारेज गर्न माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बौल्दै सांसद पालले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसका कैयन प्रावधान असमान भएको भन्दै खारेज गर्न माग गर्नुभएको हो ।
एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै नेतृ पालले त्यसमा राष्ट्रिय सहमतिको आवश्यकता किन आइलाग्यो भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिक्रिया