अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यादेशविरुद्ध प्रदर्शन गर्ने युवा संघको घोषणा

अध्यादेशविरुद्ध प्रदर्शन गर्ने युवा संघको घोषणा


काठमाडौं– नेकपा एमाले निकट नेपाल युवा संघले सरकारले ल्याएको दल विभाजन अध्यादेशविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । युवा संघले सरकारको नयाँ कदमविरुद्ध आज साँझ ५ बजे नयाँबानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको हो ।

केन्द्रीय कमिटीको आयोजनामा हुने विरोध प्रदर्शनमा सहभागी हुने युवा संघले अपिलसमेत गरेको छ । उसले ‘अध्यादेश चाहिँदैन, फार्टी फुटाउन पाइँदैन’ नाराकासाथ प्रदर्शन गर्न लागेको हो ।