अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी फुटाउने अध्यादेश आएलगत्तै एमाले संसदीय दलको बैठक सुरू

पार्टी फुटाउने अध्यादेश आएलगत्तै एमाले संसदीय दलको बैठक सुरू


काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा सुरू भएको छ ।

सरकारले अध्यादेश ल्याएर पार्टी विभाजन गराउन सजिलो बनाइदिएपछिको परिस्थितिको बारेमा थप रणनीति बनाउन बैठक बसिरहेको हो।

बैठकमा तुलसा थापा र माया ज्ञवाली पनि सहभागी हुनुहुन्छ । साथै, बैठकमा राष्ट्रियसभा सदस्य माधव पक्षका सांसद पर्शुराम मेघी गुरुङ पनि उपस्थित हुनु भएको छ ।