काठमाडौं– महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ । उहाँले आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गर्नुभएको हो ।
ठाकुरले दर्ता गरेको पार्टीले चुनाव चिन्ह साइकल राखेको छ ।
आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो । ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै हुनुहुन्थ्यो । त्यसअघि ठाकुर जसपा अध्यक्ष हुनुहुन्थ्यो ।
प्रतिक्रिया