काठमाडौं– माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् ।
नयाँ पार्टीको नाम एमाले (समाजवादी) राखेर दिइएको निवेदनमा एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार रहेका छन् ।
निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटीको सूची :
प्रतिक्रिया