अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो, अर्को बैठक फागुन ४ गते बस्ने

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो, अर्को बैठक फागुन ४ गते बस्ने


काठमाडौं- प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।

संसद सचिवालयले विज्ञप्ति प्रकाशित गरी बैठक यही फागुन ४ गतेको लागि सरेको जनाएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी तय भएको उल्लेख गरिएको छ ।