अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची, एमसीसी टेबुल गर्ने कार्यसूची छैन

यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची, एमसीसी टेबुल गर्ने कार्यसूची छैन


काठमाडौं- संसद सचिलयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७ / ७८ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

एमसीसी टेबुल गर्ने कार्यसूची छैन ।