अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले तेब्बर मतान्तरसहित विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले तेब्बर मतान्तरसहित विजयी


मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ ।

मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी हुनुभयो । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गर्नुभयो । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।