अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा पिएसलाई संसदीय,राजेन्द्रलाई प्रचार विभागको जिम्मा

एमालेमा पिएसलाई संसदीय,राजेन्द्रलाई प्रचार विभागको जिम्मा


काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुंगलाई संसदीय विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ । यस अघि प्रचार विभाग प्रमुख रहनु भएक गुरुंगको ठाउँमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ ।