अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एएफसी यू–२० : आज नेपाल र म्यानमार भिड्दै

एएफसी यू–२० : आज नेपाल र म्यानमार भिड्दै


काठमाडौँ–एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ । 

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।