अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने


काठमाडौँ-संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । 

बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।