अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज पनि  बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा  बिहान ११ः०० बजे बस्ने भएको हो ।  

बैठकमा  बजेटमाथिको छलफल जारी रहने भएको छ । जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेटमाथि निरन्तर छलफल चलिरहेको छ ।  

विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् ।